Asked by Anil Sunar ,27 years

on 6/7/22

बिगत 2 हप्तादेखि मेरो left side को कम्मरमा खुट्टा माथी उठाउदा र निहुरिदा दुख्छ महिले 3 दिन देखि viton, gramix 200 र mespas खाइरहेको छु। x rey मा केही पनि समस्य देखियन तर मलाइ खास केही परिबर्तन भयको जस्तो लाग्दैन। injection लगायर हुन्छ भनी कुन injection best हुन्छ र अरु के गर्दा ठिक हुन्छ होला ।

Replies to question

Post Reply

Post your Reply

Press Here to type in नेपाली ➤