Asked by Khemraj Pun Magar ,29 years

on 16/6/22

डा. साब नमस्कार म एक सुरक्षाकर्मी हुँ । हाम्रो संगठनमा शारीरिक व्यायाम गर्ने नीति नियम नै हुन्छ मलाई आजभोली ढाँड दुख्ने समस्या भई राछ । मेरो सिटअप गर्दा दुख्ने समस्या उत्पन्न भएको छ । सिटअप र लामो समय उभिरहँदा दुख्छ यसलाई ठिक बनाउन के गर्नुपर्छ र कहाँ जानुपर्छ कृपया उचित सल्लाह सुझावको अपेक्षा गर्दछु ।

Replies to question

Post Reply
Dr. Satish Prasad Barnawal

Orthopaedic Surgery

tapai sanga kura garna parchha hajur. dherai kuraa sodnu parchha

Answered on 25/6/22

Post your Reply

Press Here to type in नेपाली ➤