Asked by Anonymous User

on 27/3/19

मेरो पेट मा ग्यास भरेर तनाब हुन्छ ।

Replies to question

Post Reply

लगभग 1 महिना देखि । मलद्वार बाट बढी हावा आउने । दिशा राम्रै आउने तर दिन मा ३-४ पटक हुने ।

Answered on 28/3/19

कृपया आफ्नो प्रश्न प्रष्टसंग राख्नुहोला। कहिलेदेखि यस्तो भएको के के लक्षण देखिन्छ? धन्यवाद ।

Answered on 28/3/19

Post your Reply

Press Here to type in नेपाली ➤