Asked by Anonymous User

on 5/4/22

मलाइ छिनछिनमा पिसाब लाग्ने र पिसाब फेर्दा एकदम गाह्रो भकाे छ । 4/5 hour देखि । याैनीमा केही बसेकाे जस्ताे पनि लाग्छ । सानमे पेट दुखिराछ । पिसाब पनि एकैचाेटी हुदैन

Replies to question

Post Reply
Dr. Sumedha Paudel

Medical officer, 2 Years of practice

पिसाबको इन्फेक्सन भएको हुन सक्छ । एकपटक पिसाबको जाँच र culture गराउनुहोला।

Answered on 6/4/22

Post your Reply

Press Here to type in नेपाली ➤