Asked by Anonymous User
3 months ago
केही बर्ष अगाडि मलाई हेपाटाइसिस सि देखियो त्यसपछि मैले सब जाच गरी डाक्टरको परामर्श अनुसार 12 हप्तासम्म उपचार गरि हाल सामान्य अवस्था रहेको छ। मेरो उमेर 30 वर्ष भयो म आमा बन्न चाहन्छु । यसको कारणले आमा बन्न केही समस्या गर्छ कि बच्चालाई सर्छ कि?