Asked by Anonymous User

3 months ago

केही बर्ष अगाडि मलाई हेपाटाइसिस सि देखियो त्यसपछि मैले सब जाच गरी डाक्टरको परामर्श अनुसार 12 हप्तासम्म उपचार गरि हाल सामान्य अवस्था रहेको छ। मेरो उमेर 30 वर्ष भयो म आमा बन्न चाहन्छु । यसको कारणले आमा बन्न केही समस्या गर्छ कि बच्चालाई सर्छ कि?

Replies to question

Post Reply
Dr. Dibas Khadka

Internal Medicine, Gastroenterology, Hepatology

Consult Now

नमस्ते, एक पल्ट पुरानो रिपोर्टहरु सँग कलेजो रोगको डाक्टर सँग सल्लाह लिनु होला। हेपाटाईटिसको जाँच गर्दा भाईरस शरिरमा देखिएन भने आमा बन्न समस्या पर्दैन।

Answered 2 months ago

Post your Reply

Press Here to type in नेपाली ➤