Asked by Nimchhiri Sherpa

on 27/3/22

नमस्कार सर/म्याडम बिहे गरेको ३ वर्ष भयो हालसम्म बच्चा भएको छैन । हामीले स्वास्थ्य सम्बन्धी चेक गराउदा समस्या श्रीमतीको अण्डा विकसित राम्राे नभएको भन्छ के कसो गर्दा बच्चा राख्न सकिन्छ जानकारी दिनु हुन ।

Replies to question

Post Reply

Namaskar Egg/ anda bikas ko lagi ..1) Follicular monitoring garnu parcha ani Medicines Fertility expert ko salaha anushar lina sakincha 2) Anda/egg develop nabhye .. Donor egg liyera IVF garna sakincha

Answered on 27/3/22

Post your Reply

Press Here to type in नेपाली ➤