Asked by Anonymous User

on 18/3/22

बच्चालाई १.५ महिना भित्र तेस्रो पटक जरो आको छ हल्का खोकी पनि छ कफ सहितको कभएको हो कन्सल्ट गर्न मिल्छ कि

Replies to question

Post Reply
Dr. Sumedha Paudel

Medical officer, 2 Years of practice

एकपटक बलरोग विशेषज्ञसंग परामर्श लिन पर्ला। ज्वरोआएको छ घ्यारघ्यार छ भने रगत जाँच, एक्सरे आदि नि गर्नपर्ने हुन सक्छ ।

Answered on 20/3/22

Post your Reply

Press Here to type in नेपाली ➤