Asked by Anonymous User

on 30/1/22

सर् पाईल्स को लेजर सर्जरी गर्नुपर्ने छ ।

Replies to question

Post Reply
Dr. Chandra Karki

Consultant Ayurveda Physician, 11 Years of practice

कुन बिधिबाट उपचार गर्ने तपाईंको छनोटको विषय हो । आयुर्वेदिक उपचार (रोगको अवस्था अनुसार औषधी वा क्षारसुत्र विधि) पनि एउटा राम्रो बिकल्फो ।

Answered on 3/2/22

thank you sir

Answered on 1/2/22
Dr. Amit Singh

General Surgery / Cardio Thoracic and Vascular Surgery, 7 Years of practice

कुन सर्जरी गर्ने न गर्ने हामी तपाईलाई तपाईको पाइल्स हेरेर भन्न sakchau। Please Visit Hospital for evaluation!

Answered on 31/1/22

Post your Reply

Press Here to type in नेपाली ➤