Asked by प्रोस्टेट बडेको खन्ड मा पाचन शक्ति कमजोर हुन्छ कि हुदैन होला ?
on 21/1/22
प्रोस्टेट बडेको खन्ड मा पाचन शक्ति कमजोर हुन्छ कि हुदैन होला ?
Consultant Ayurveda Physician
प्रोस्टेट के कारणले बढेको हो त्यसमा भर पर्छ । यदि प्रोस्टेट क्यान्सरको कारणले हो भने खाना रुचि कम हुनसक्छ । यदि उमेरको कारणले हुने प्रोस्टेट वृद्धि (BPH) हो भने पाचन शक्ति कमजोर हुदैन ।
Asked by Anonymous User
1 day, 6 hours ago
I'm 3 month pregnant and I'm having pinkish mucus discharge. Is it ok or have to worry about??
Asked by Khemraj Pun Magar ,28 years
2 weeks, 3 days ago