Asked by Anonymous User
4 months ago
हेलो सर मेम नमस्कार मेरो बुवा दम को बिरामी हुनुहुन्छ बेला बेला मा अलि गरो हुन्छ चेक पनि गरायको हो तर अहिले यस्तो बेलामा हस्पिटल जान पनि अलि गारो छ।। रति सुत्नै सक्नुहुन्न खोकेको खोकेइ गर्नु हुन्छ।।सास फेर्न नि गारो हुन्छ ।।खाने कुरा केके खादा दम को लागि थिक हुन्छ होला पिलिज केके खाने केके नखाने यति कुरा