Asked by Anonymous User

on 30/11/21

आज मेराे महिवारीकाे साताै दिन हामिले विगत 5 महिनादेखि बच्चाकाे लागि प्रयास गरिरहेकाे तर अहिले सम्म सफल भएकाे छैन मेराे रिपोर्ट हरु सबै नर्मल छ अनि महिनावारी नि रेगुलर प्लिज भन्दिनुस न कति देखि कति दिन सम्म सम्बन्ध बनाउदा बच्चा बस्ने सम्भावना धेरै हुन्छ 🙏🙏🙏🙏

Replies to question

Post Reply

Dear user, if you would like to consult online with the doctor, please go through the link below, https://www.hamrodoctor.com/service/obstetrics-and-gynecology

Answered on 1/12/21

Post your Reply

Press Here to type in नेपाली ➤