Asked by Shyam prasad pandey

on 29/10/21

म ४० बर्षको पुरुष र बिगत ६ दिन देखि मेरो देब्रे आँखा धमिलो देखिन्छ । कुनै प्रकारको शारिरिक समस्या मलाइ जानकारी छैन । टिचिङ अस्पतालको आखा रोगमा देखाउदा आखाको नभइ अन्य शारिरिक रोगका कारण बताउनु हुन्छ । TB SPOT CHECK रिपोट २२ mm आयकोले ग्यास्ट्रो र छाती रोगलाई समस्या पत्ता लगाउन बताउनु भयको छ । ग्यास्ट्रोमा सबै जाँच हेर्दा खासै समस्या नभयको बताउनुहुन्छ । अब HR CT chest गर्न र पल्मोनिलोजिष्टको राय मागेर ल्याउन बताउनुभयको छ ? केही उपयुक्त सल्लाह भय पाउन हजुर ?

Replies to question

Post Reply
Dr. Krishna Kant Gupta

Glaucoma specialist (जलबिंदू बिसेषज्ञ), Consultant Ophthalmologist, 4 Years of practice

you must be suffering from Uveitis (an eye condition) which is associated with systemic disease. Most common associated condition in our region is TB and Ankylosing spondylitis (condition in which you may have joint pain especially hip joint pain and more common in male) so better to consult a pulmonologist and Rheumatologist too. thanks

Answered on 29/10/21

Post your Reply

Press Here to type in नेपाली ➤