Asked by Anonymous User

on 26/10/21

Tinnitus छ 2 बर्स भयो मैले manage गरेको छु ।तर मेरो कान टालिरहन्छ yawn गर्दा नि घप्प हुन्छ चिलाउछ के पसेजस्तो हुन्छ dr लाई देखाउदा सब ठिक छ भन्नुहुन्छ के भएर तेस्तो भएको हो कि रोग नि पत्ता नलागेको हो कि अन्य कारणले tinnitus भएको हो ।

Replies to question

Post Reply

meet a psychiatrist once...he/she may help you

Answered on 26/10/21

Post your Reply

Press Here to type in नेपाली ➤