Asked by Khemraj Pun Magar ,29 years

on 8/10/21

डा. साब मेरो ढाँड दुख्ने समस्या निम्तिन लागिरको छ । प्राय म सिटअप गर्न सक्दिन र धेरै बेरसम्म निहुरिन सक्दिन अलि बढी शारीरिक व्याम गरी मात्र अलि सकिन्छ तर प्राय जसो म नर्मलमा सक्दिन यसको लागि के गर्दा उपयुक्त हुन्छ ।

Replies to question

Post Reply
Dr. Ritesh Luitel

Medical Officer, 2 Years of practice

yeti information le bhanna sakinna. tapai lai khutta jhamjhamaune, lato hune huncha ki hudaina. katai thokiyeko thiyo ki. Examination ni garnu parcha. For detailed examination, arrange a consultation

Answered on 11/10/21

Post your Reply

Press Here to type in नेपाली ➤