Asked by Anonymous User
9 months ago
नेपालमा calcified granuloma र left mesial temporal sclerosis को surgery हुन्छ ? हुन्छ भने यस्को अनुमानित खर्च कति हुन्छ होला ?
Asked by Anonymous User
9 months ago
नेपालमा calcified granuloma र left mesial temporal sclerosis को surgery हुन्छ ? हुन्छ भने यस्को अनुमानित खर्च कति हुन्छ होला ?
Medical officer, 2 Years of practice
त्यो अपरेसन गर्न आवश्यक छ कि छैन भनेर एकपटक neurosurgeon को राय सल्लाह लिनुभएर सोहिअनुसार गर्दा राम्रो हुन्छ ।
Asked by Sovit Bajracharya
4 hours, 59 minutes ago
Asked by Anonymous User
3 days, 16 hours ago