Asked by आशिष झा Aashish jha ,35 years

on 9/3/19

mero khuutta ma ko ko haddi ma stell hala xa ajhai samma joint vako xaena ke na hola

Replies to question

Post Reply

आफ्नो समस्या अलिक विस्तृतरुपमा राख्नुहोला । कती समय भयो भाचिएको, बिचमा समय समयमा परिक्षण गराउनु भयो या भएन । सबै कुराहरू थाहा भएसी मात्र भन्न सकिन्छ । हाम्रोडक्टरमार्फत हाडजोर्नीको विशेषज्ञसंग अनलाइन परामर्श गर्नको लागि यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/orthopedic

Answered on 14/3/19

Post your Reply

Press Here to type in नेपाली ➤