Asked by Anonymous User ,31 years

on 9/3/19

what is amniotic band ?does it affect the fetus that was in the womb?

Replies to question

Post Reply

यो बच्चा जन्मिने बेलामा पठेघरमा देखिने एक समस्या हो । कुन ठाउमा छ, कत्रो आकारको छ आदि कुराहरुमा भर पर्छ । एकपटक स्त्री तथा प्रसुतीरोग विशेषज्ञलाई देखाएर विस्तृत जाँच गराउनुहोला। धन्यवाद । हाम्रोडक्टर मार्फत प्रसुती रोग विशेषज्ञसंग परामर्श लिनको लागि यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/obstetrics-and-gynecology

Answered on 14/3/19

Post your Reply

Press Here to type in नेपाली ➤