Asked by Rtr Philip kandel

on 8/9/21

मेरो छोरी आज जन्मेको ७ दिन भयो तर आज पिसाब फेर्दा रातो रङ देखा परेको छ किन होला ?? पिसाब पनि सेतो छैन पहेलो आउँछ प्राय किन होला ??

Replies to question

Post Reply

thank u sir

Answered on 17/9/21
Dr. Dibas Khadka

Internal Medicine, Gastroenterology, Hepatology

शरिरमा पानीको कमीले पनि Concentrated पिसाब रातो देखिन सक्छ। दुधको मात्रा बढाउनु होला। https://www.healthychildren.org/English/ages-stages/baby/Pages/Babys-First-Days-Bowel-Movements-and-Urination.aspx

Answered on 10/9/21
Dr. Purushottam Adhikari

Medical Officer, 2 Years of practice

रातो रगत जस्तो नै आउँछ? त्यसो हो भने एकपटक अस्पताल गएर परिक्षण गराउनुहोला।

Answered on 8/9/21

Post your Reply

Press Here to type in नेपाली ➤