Asked by Krishnaraj Dhakal

on 22/8/21

सर नमस्ते , सर मेरोजिज्ञास। मेरो बच्चा २५ दिनको भयो , बेलुका आगोको कोइलामा सेक्नी गरेको छौँ ।सेक्नी क्रममा अतिनै रुन्छ । र राती घ्यार- घ्यार घाँटीमा केहि र्याल्लो अड्केको जस्तो गर्छ , दुध खुवाउने क्रममा पनी केहि समय रुन्छ । यो के भा को होला सर? बच्चा सेक्नु राम्रो कि नराम्रो होला सर? आमाको दुध नआयर lactogin खुवाउने गरेका छौ, बच्चाले पेट दुखेको जस्तो व्यवहार गर्छ र पातलो दिसा गर्छ।

Replies to question

Post Reply
Dr. Sumedha Paudel

Medical officer, 2 Years of practice

धेरै पोल्ने गरि र धेरै नै तातो बनाएर नसेक्नुहोला। दूध खुवाउदा खुवाइसकेर एकछिन ठाडो नै राखी ढ्याउ गर्न लगाएर मात्र सुताउनुहोला। ल्याक्ट्कोजिनले गर्दा पातलो दिशा आएको हुनसक्छ । कैलेकही ल्याक्टोजेन नपच्ने नि हुन्छ कति बच्चालाई । त्यसो भएमा दिशा जाँच गरेर सोहिअनुसारको खुवाउनुपर्छ।

Answered on 24/8/21

Post your Reply

Press Here to type in नेपाली ➤