Asked by Anonymous User

on 3/8/21

मेरो छोरी ९ महिना पुगिन । राती फ्यान नचलाए सम्म निदाउदिनन। निदाएको बेला फ्यान चलाएन भने टाउको मात्र तातो भएको हुन्छ । एकै छिन फ्यान चलायो भने फेरी सामान्य हुन्छ । फ्यान नचलाउदा निन्द्राबाट बिउझिएर झगडा गर्छिन । @bhaktapur. के अरु केटाकेटीले पनि यस्तो गर्छन ?

Replies to question

Post Reply
Dr. Purushottam Adhikari

Psychiatry, 2 Years of practice

ऐले गर्मी मौसम भएको कारण पनि त्यस्तो भएको हुन सक्छ । सकेसम्म लामो समय चिसो fan मा भने बच्चालाई नराख्नुहोला।

Answered on 5/8/21

Post your Reply

Press Here to type in नेपाली ➤