Asked by dinesh thapa ,3 years

on 1/8/21

मेरो छोरो अहिले 11 महिनाको भयो। अचानक जोरो र नाक बाट धेरै सिगान पनि बगिरहेको छ। निको पनि 5ml दिनको 3 पटक दिरहेको छ तर पनि सन्चो भएन के गर्नु पर्ला अथवा कस्तो औसधि प्रयोग गर्ने होला।धन्यवाद ।

Replies to question

Post Reply
Dr. Sumedha Paudel

Medical officer, 2 Years of practice

ज्वरो आएको छ, राम्रोसँग खाइरहेको छैन भने त एकपटक अस्पताल गएर परिक्षण रगत जाँच र अन्य टेस्टहरु गराउदा राम्रो हुन्छ।

Answered on 2/8/21

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters