Asked by Anonymous User

on 28/7/21

मलाइ चिया खान मनलाग्न छाड्यो अनि छोडे अहिले खाना खान तेति मन लाग्दैन केही कुरा खाइसक्नेबितिक्कै पेट दुख्छ पानी पनि । झन अलिकति चिल्लो भयो भने Vomit नि आउन खोज्छ माथी नि आउन खोज्छ ।अनि pharmacy पाइने gastric को औसधिले त काम नि गर्दैन ।

Replies to question

Post Reply
Dr. Umesh Guragain

Physician Internal Medicine

UGI endoscopy garnus.

Answered on 2/8/21
Dr. Sumedha Paudel

Medical officer, 2 Years of practice

एकपटक अस्पताल गएर पेटरोग विशेषज्ञ डाक्टरलाई भेटेर विस्तृतमा परिक्षण गराउनुहोला।

Answered on 30/7/21

Post your Reply

Press Here to type in नेपाली ➤