Asked by Santosh Shrestha

on 17/6/21

Namaste, मेरो १ वर्ष को छोरा छ । जसलाइ पिसाब फेर्नी बेला धेरै मडारिएर रुन्छ र पिसाप पनि अलि पहेलो छ। यसतो समस्याको समाधान के होला डोक्टर साप। सथै कुन औषधि प्रयोग गर्नु पर्ला । सल्लाह पाए आभारी हुने थिए

Replies to question

Post Reply
Dr. Sumedha Paudel

Medical officer, 2 Years of practice

पिसबको इन्फेक्सन हुन सक्छ । एकपटक पिसाबको जाँच गराउनुहोला। पानी बढी खुवाउनुहोला।

Answered on 17/6/21

Namaste! Yedi tapai doctor sanga online paramarsha lina chahanu hunxa vane tala diyiyeko link ma clcik garnu hola, https://www.hamrodoctor.com/service/paediatric-nephrology

Answered on 17/6/21

Post your Reply

Press Here to type in नेपाली ➤