Asked by Anonymous User

on 14/6/21

नमस्कार, मेराे समस्या खुट्टा दुख्ने, झमझमाउने, कम्मरभन्दा तल दुख्ने, जाम भएजस्ताे हुने,खुट्टाको पैतला भन्दा माथिकाे जाेर्निमा दुख्ने छ । याे के कारणले गर्दा हुन्छ ।

Replies to question

Post Reply
Dr. Sumedha Paudel

Medical officer, 2 Years of practice

यस्तो समस्या धेरै कारनहरुले हुन्छन। के हो भनेर थाह पाउन परिक्षण र जाचहरु गर्नपर्ने हुन्छ। एकपटक लकडाउन खुलेपछि अस्पताल गएर हाडजोर्नीको डाक्टरलाई भेटेर परामर्श लिनुहोला।

Answered on 15/6/21

Dear user, if you would like to consult online with the doctor, please go through the link below, https://www.hamrodoctor.com/service/neurologist

Answered on 15/6/21

Post your Reply

Press Here to type in नेपाली ➤