Asked by Anonymous User

on 13/6/21

आदरणीय सर नमस्कार मेरो कानको नसा सुकेर सुन्नमा धेरै समस्या भएकोले सुन्ने मेसिन प्रयोग गर्दा कानमा आवाज सुनिने तर शब्द नबुझिने समस्या भएको छ। अरुले बोलेको शब्द स्पष्ट बुझ्ने गरि कानको उपचार हुने सम्भावना छ कि छैन ? उचित परामर्शको आशा गरेको छु।

Replies to question

Post Reply

Namaste, doctor sanga online paramarsha lina ko lagi tala diyiyeko link ma click garnu hola, https://www.hamrodoctor.com/service/ear-nose-throat

Answered on 14/6/21
Dr. Purushottam Adhikari

Psychiatry, 2 Years of practice

एकपटक सबै आफ्नो पुरानो रीपोर्टहरु सहित नाक कान घाँटी रोगको विशेषज्ञसंग परामर्श गरेर सल्लाह लिदा राम्रो।

Answered on 14/6/21

Post your Reply

Press Here to type in नेपाली ➤