Asked by Anonymous User

on 12/6/21

मेरो समस्या 1 बर्ष भयो मेरो दायाँ घाटीको भित्रको नलि कहिले दुखी रहन्छ । कहिले खसखस गर्छ । दायाँ साइड तिरको नलि खुल्ला वा खाली हुन्छ । चेक अप धेरै गरे यो रोकिएको छैन । यो सधै यस्तो हुदैन 3/4 यस्तो हुन्छ । अनि हुदैन फेरि 3/4 पछि यस्तो भै रहन्छ । कृपया महिले के गर्नु पर्छ सल्लाह दिनु हुन्छ कि 🙏🙏🙏🙏

Replies to question

Post Reply

Namaste, doctor sanga online paramarsha lina ko lagi tala diyiyeko link ma click garnu hola, https://www.hamrodoctor.com/service/ear-nose-throat

Answered on 12/6/21

Post your Reply

Press Here to type in नेपाली ➤