Asked by Prateek Shakya

on 1/2/19

जाडोमा मेरो दाहिने घुदा (kneecap)को केही भाग मा छुंदा दुख्छ। के यो चिसो को कारणले भएको होकि?

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । कति समय भयो दुख्न थालेको? चोटपटक लागेको थियो कि? सुन्निने पनि गर्छ वा दुख्ने मात्र हो? चिसोकै कारणले यस्तो एउटामात्र भाग त दुख्दैन । एकपटक नजिकैको अस्पताल गएर हाडजोर्नी विशेषज्ञको सल्लाहमा एक्सरे लगायत अन्य जाचहरु गराउनुहोला । हाम्रोडक्टर मार्फत अनलाइन परामर्श गर्नको निम्ति यो लिन्कमा जानुहोला । https://www.hamrodoctor.com/service/orthopedic

Answered on 3/2/19

Post your Reply

Press Here to type in नेपाली ➤