Asked by Anonymous User

on 28/5/21

1) मेरो नाँक थोरै ठुलो छ ? 2) बीच भागमा थोर उठेकोले बँङ्गो जस्तो देखिन्छ ? 3) उपचार गर्दा निको हुन कति समय लाग्छ ? 4) उपचार खर्च अनुमानित कति जति लाग्छ ? 5) नाकम भएक रौ चहिँ फेरि पलौछ के हुन्छ ? 6) कुन अस्पताल मा कहाँ सपर्क गर्ने ? सबै पश्न्न को जबाफ क्रमशः दिसियो है मेम म हजुर हरुको रिप्लाई को पर्तिक्षामा हुनेछु धन्यवाद

Replies to question

Post Reply
Dr. Sumedha Paudel

Medical officer, 2 Years of practice

एकपटक परिक्षण नगरी के भएको हो यकिन गरेर भन्न सकिन्न । Deviated nasal septum अर्थात नाकको बिचको हड्डी बाङ्गो भएको हुन सक्छ । कुनै नाक कान घाटीको विशेषज्ञलाई भेटेर आफ्नो समस्या जानकारी गराउनुहोला। रोग यकिन भएपछि मात्र उपचार तथा खर्चको यकिन हुन्छ ।

Answered on 28/5/21

Namaste! Doctor sanga online paramarsha lina ko nimti tala diyiyeko link ma click garnu hola, https://www.hamrodoctor.com/service/ear-nose-throat

Answered on 28/5/21

Post your Reply

Press Here to type in नेपाली ➤