Asked by Bipin Ghimire

on 25/5/21

मेरो बच्चा ५ बर्स लागिसक्यो बोल्दै बिर्सिदै गर्छ बोलेका शब्दहरु एकोहोरो १०/१२ वटा शब्द मात्र हुन्छन् । दोहोरो बोल्न सक्दैन तर भनेको सबै बुझ्छ । कान राम्ररी सुन्छ । म साधारण मान्छे राम्रो डाक्टरको खोजीमा छु कसलाई देखाउदा होला ?? ९८५१२१२४२२

Replies to question

Post Reply

Dear user, if you would like to book an online consultation, please go through the link below, https://www.hamrodoctor.com/service/pediatrics

Answered on 26/5/21
Dr. Purushottam Adhikari

Medical Officer, 2 Years of practice

एकपटक बालरोग विशेषज्ञ र Speech therapist लाइ भेट्दा राम्रो हुन्छ । विस्तृत रुपमा जाँच र अन्य परामर्श आवश्यक हुन्छ ।

Answered on 26/5/21

Post your Reply

Press Here to type in नेपाली ➤