Asked by Sabin Shrestha

on 25/5/21

नमस्ते, मेरो बाबुलाई १० हप्ताको खोप लगाउनु पर्ने, कति दिन सम्म ढिला भए पनि हुन्छ ?

Replies to question

Post Reply
Dr. Sumedha Paudel

Medical officer, 2 Years of practice

केहि समयपछि लगाउदा नि हुन्छ ।

Answered on 26/5/21

Post your Reply

Press Here to type in नेपाली ➤