Asked by Anonymous User

on 1/2/19

mero aama ko bipass surgery vyeko xha aptt control test 50 -30xha yo tik xha ni

Replies to question

Post Reply

आफ्नो समस्या अलिक प्रष्टसंग राख्नुहोला। कुन भागको र के को लागि अप्रेसन गरेको भन्न खोज्नुभएको? त्यस्तो कुनै समस्या परे एकपटक आफुले जचाइरहेको चिकित्सकसंग सल्लाह लिनुहोला

Answered on 1/2/19

Post your Reply

Press Here to type in नेपाली ➤