Asked by Anonymous User

on 17/5/21

घाटीमा केहि अड्किएको जस्तो हुन्छ केहि समय अनि आफै निको हुन्छ। कहिले काहि 1/2 घन्टा सम्म हुन्छ तर दैनिक पनि हुन्न, यस्तो भएको केहि हप्ता भयो 2 वर्ष पहिला पनि 1/2 हप्ता सम्म भएर आफै निको भएको थियो। त्यति वेला डक्टरलाइ देखाउदा stress ले हुन्छ भन्नु भयो।

Replies to question

Post Reply
Dr. Purushottam Adhikari

Psychiatry, 2 Years of practice

यस्तो धेरै कारणले हुन्छ । stress, gastritis, घाटीको समस्या आदिले। एकपटक सबै जाँच गर्नपर्ने हुन्छ । लकडाउन खुलेपछि अस्पतालमा नाक कान घाटीको डाक्टरलाई देखाउनुहोला।

Answered on 17/5/21

Namaste. Yedi tapai doctor sanga online paramarsha lina chahanu hunxa vane kripaya tala diyiyeko link ma click garnu hola, https://www.hamrodoctor.com/service/ear-nose-throat

Answered on 17/5/21

Post your Reply

Press Here to type in नेपाली ➤