Asked by Anonymous User

on 13/5/21

३ दिन देखि घाँटी सामन्य दुखेको र आज बट औषधि खाएसी घाँटी मा निकै सुधार रहेको ज्वोरो ९५/९६ मात्र रहेको तर लेफ्ट हेन्ड साइड छातिको भाग मा साम्नय मुटुको धड्कन मा सम्स्या बेला बेला महशुश हुँदै गरेको

Replies to question

Post Reply
Dr. Pradeep Rajbhandari

ENT & Head and Neck Surgery, 2 Years of practice

breathing ma problem cha?

Answered on 13/5/21

Post your Reply

Press Here to type in नेपाली ➤