Asked by Ashis Rai

on 2/5/21

have to do a circumcision for my 3 year old son? where do you recommend

Replies to question

Post Reply
Dr. Yagya Raj Pokharel

Emergency Medicine & GP

यो कोभिड को महामारी मा नगरेकै राम्रो! जहाँ गरे नि हुन्छ मतलब सर्जन भएको ठाउमा! जिल्ला अस्पताल देखि केन्द्रिय अस्पताल सम्म! यदि बच्चालाइ पिसाब मा नै समस्या भए गर्नु पर्यो नत्र पर्खे नि हुने रहेछ भने अलि महामारी कम भए पछि गरेको राम्रो!

Answered on 2/5/21

Post your Reply

Press Here to type in नेपाली ➤