रुघाको ओखती ‘उखुको रस’



Download our app to get more features

उखु भन्ने बित्तिकै यसका पारखी धेरै भेटिन्छन् ।

उखु यतिकै चुसेर तथा पेलेर रस खाने गरिन्छ । हामीले दैनिक जीवनमा प्रयोग गर्ने चिनी पनि उखुबाट नै बन्ने गर्दछ ।

आउनुस् जानौं उखुका फाईदाहरु :

  • उखुको रस सेवन गर्दा तुरुन्तै शक्ति प्राप्त हुन्छ । यसमा पर्याप्त मात्रामा आइरन हुने कारण रगतको कमीका कारण हुने समस्यालाई समाधान गर्छ । 
  • उखुको रसले  शरीरलाई सुख्खा हुन दिँदैन् ।
  • उखुको रसले  शरीरको तापक्रम घटाउन पनि सहयोग गर्छ । 
  • उखुमा धेरै मात्रामा खनिज पदार्थ एवं अर्गानिक अम्लहरू पाइन्छ । जसले औषधिको रुपमा महत्वपूर्ण भूमिका खेल्दछ । जसले औषधिको रुपमा महत्वपूर्ण भूमिका खेल्दछ ।
  • उखुको रस पेट, हृदय, मस्तिष्क एवं आँखका लागि एकदमै फाइदाजनक छ । उखुको रस सँधै ताजा र छानिएको मात्र पिउनु पर्छ ।
  • रुघाखोकी लागेमा यसको प्रयोग गरेमा तुरुन्त निको हुन्छ । 
  • ग्याष्ट्रिक (ग्यासराइटिस) भएको अवस्थामा यसको रस पिएमा पेटमा हुने जलन निको हुन्छ । उखुको रस कागतीको रससँग मिलाएर खाएमा जण्डिस रोगबाट छुटकारा पाउन सकिन्छ । 
  • उखुको रस पेट, हृदय, मस्तिष्क एवं आँखका लागि एकदमै फाइएदाजनक छ । 
  • उखुको रस रुघाखोकी लागेमा यसको प्रयोग गरेमा तुरुन्त निको हुन्छ । ग्याष्ट्रिक (ग्यासराइटिस) भएको अवस्थामा यसको रस पिएमा पेटमा हुने जलन निको हुन्छ । उखुको रस कागतीको रससँग मिलाएर खाएमा जण्डिस रोगबाट छुट्कारा पाउन सकिन्छ ।
  • दुब्लो पातलो व्यक्तिहरूका लागि यसको रस एकदमै फाइदाजनक छ । उखुलाई दाँतले चुसेर खानाले कमजोर दाँत बलियो हुन जान्छ । तर,राम्रोसँग सफा गरी बनाएको उखुको रस मात्र सेवन गर्नुपर्छ, अन्यथा यसले नकारात्मक असर पनि पुर्याउन सक्छ ।

 (एजेन्सीको सहयोगमा)

Last modified on 2017-09-02 14:33:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts