बलिउड अभिनेता शाहिद बुबा बने

What's This?


Download our app to get more features

एजेन्सी । बलिउड अभिनेता शाहिद कपुर बुबा बनेका छन्।

शुक्रबार साँझ मुम्बईको एक अस्पतालमा उनकी पत्नी मिराले छोरीलाई जन्म दिएकी हुन्। छोरीको तौल २.६ केजी रहेको र आमा छाेरीको स्वास्थ्य एकदम राम्रो रहेको अस्पतालले उल्लेख गरेको छ। छोरी जन्मिएपछि खुशि हुंदै ट्विट गरेका शाहिदले शुभकामना दिने सबैप्रति आभार प्रकट गरेका छन् ।

उनले ट्विटमा छोरी जन्मिएको खुशी व्यक्त गर्ने शब्दहरु आफूसँग कम भएको बताएका छन् ।

Last modified on 2016-08-27 16:05:55

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts