सेक्ससँग जोडिएका केही महत्वपूर्ण र जान्नैपर्ने कुरा 



Download our app to get more features

तपाईहरु लाई आज सेक्ससँग जोडिएका मन छुने जानकारी दिदैछौं, सायद यो कुरा आजसम्म सुन्नु नै नभएको पनि हुनसक्छ । यो जानकारी वैज्ञानिक तथा अनुसन्धानकर्ताद्धारा जारी गरीएको एक अध्ययन अनुसार सेक्स सम्बन्धी संक्षिप्त जानकारी हो । 

– हप्तामा २ वा ३ पटक सेक्स गर्दा रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि हुन्छ । 
– प्रत्यक पुरुष हरेक ७ सेकेण्डमा सेक्सका बारेमा सोच्ने गर्छन् । 
– धेरै सेक्स गर्ने पुरुषको दाढी अपेक्षकृत तिव्ररुपमा बढ्दछ । 
– रोमान्टिक उपन्यास पढ्ने महिला यस्तो उपन्यास नपढ्ने महिलाको तुलनामा सेक्समा धेरै आनन्द पाउन सक्छन् । 
– सेक्समा रुची कम हुन गएमा स्केटिङ वा अन्य एक्ससाइज गरेमा पुन सेक्स इच्छा जाग्ने गर्छ ।

एजेन्सीको सहयोगमा 

 

Last modified on 2016-06-03 12:36:13

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts