मलद्धार वरपर घाउ आए वेवास्ता नगरौं, यो फिस्टुला पनि हुन सक्छ ? बच्न के गर्ने ?



Download our app to get more features

पायल्स, फिस्टुला गुप्तांगमा लाग्ने रोग हुन् । यी रोगहरुले धेरैलाई पीडा शारीरिक तथा मानसिक पिडा दिइरहेको हुन्छ ।  हाम्रो समाजमा  अझै पनि गुप्ताअंगहरुमा लाग्ने रोगबारे खुलेर कुरा गर्न हिच्किचाउने गरिन्छ । यस्तो प्रवृतिले पनि गुप्तांगका रोगहरु समयमै उपचार नहुँदा जटिलता थपिएको भेटिन्छ । यस्तै रोगमध्ये एउटा हो फिस्टुला । के हो फिस्टुला ? कसरी लाग्दछ ?  र बच्च के गर्ने त ? विशेषज्ञ डाक्टर अरुण कुमार कर्णको सुझाव यस्तो छ ...

Comment from facebook