विशेषज्ञका अनुसार गर्भावस्थामा गर्नुहुने र नहुने कुरा



Download our app to get more features

गर्भावस्था विशेष संवेदनशील अवस्था हो । गर्भवती महिलाको हरेक गतिविधिको प्रभाव बच्चामा पर्ने भएकाले पनि यो अवस्थालाई निकै महत्वपूर्ण रुपमा लिइन्छ  । गर्भावस्थालाई कसरी स्वस्थ र सुन्दर बनाउने त ? स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. मनोर दिन सैयदका टिप्स यस्ता छन् ।

Comment from facebook