धुँवा धुलो र गर्मीयाममा आँखालाई स्वस्थ राख्न विशेषज्ञको सुझाव 



Download our app to get more features

आँखा स्वास्थ र सौन्दर्यको लागि महत्वपूर्ण अंग हो । विशेष गरेर गर्मी समयमा आँखामा विभिन्न समस्या देखा पर्छन् । थोरै मात्र लापरवाहीले पनि सदाका लागि दृष्टि गुम्ने संभावना रहन्छ । यस अर्थ बढी धुँवा, धुलो र गर्मी समयमा आँखाको हेरचाह यसरी गर्न सुझाब दिन्छिन् आँखा रोग विशेषज्ञ डा. संजिता सिटौला ।

Comment from facebook