सचेतता पूर्वक कर्तव्य निर्वाह गरे बच्चाको भविष्य उज्वल : नवजात शिशु रोग विशेषज्ञ 



Download our app to get more features

आफ्नो बच्चा हरेक क्षेत्रमा सक्षम होस् र उसको भविष्य सुन्दर होस् भन्ने चाहाना सबै अभिभावकको हुन्छ । तर विविध कारणले सबैको यस्तो इच्छा पूरा नहुन सक्छ । सबै सरोकारवालाहरुले सचेतता पूर्वक कर्तव्य निर्वाह गर्न सके बच्चाको भविष्य उज्वल हुने तर्क छ, वरिष्ठ नवजात शिशु रोग विशेषज्ञ डाक्टर विनोद कुमार शाहको

Comment from facebook