दुर्गमका डाक्टरको अनुभव : यस्तो सुविधा भए मात्र प्रभावकारी उपचार संभव



Download our app to get more features

सामान्य उपचारको अभावमा दुर्गम भेगमा धेरै मानिसले ज्यान गुमाउने गरेका छन् । नेपालको सन्दर्भमा गुणस्तरीय उपचारमा कमी हुनुको प्रमुख कारण बनेको छ, भौगोलिक बिकटता । दुर्गम क्षेत्रका मानिसलाई सहजै स्वास्थ उपचार दिलाउन के गर्नु पर्ला ? लामो समय दुर्गम क्षेत्रमा काम गरेका डाक्टर दिपकराज पन्तको अनुभव र सुझाब यस्तो छ :

Comment from facebook