पेट तथा खुट्टामा नसा फुट्ने समस्या के हो ?



Download our app to get more features

एक्कासी पेट तथा खुट्टामा नसा फुट्ने समस्या धेरैमा छ । पेटमा नसा फुटेर कम उमेरमा नै मानिसको मृत्यु समेत हुने गरेको छ । किन फुट्छ पेट तथा खुट्टामा नसा ? यसले कस्तो असर गर्छ ? रक्त नसा रोग विशेषज्ञ डाक्टर संदिप राज पाण्डे :

Comment from facebook