किन धेरै बच्चामा जण्डिस हुन्छ ?



Download our app to get more features

जण्डिस के बच्चा, के युवा के किशोर के वृद्धा सबैलाई हुन्छ । तर तुलानात्मक रुपमा जण्डिस बच्चाहरुमा बढी देखिन्छ । बच्चामा जण्डिस देखिने कारण र बचाउने उपायबारे बालबालिकाको पेट, कलेजो तथा पोषण विशेषज्ञ डाक्टर विनिता जोशीसँग गरिएको कुराकानीमा आधारित सामाग्री ।

Comment from facebook