बाथका लागि आयुर्वेदिक उपचार उत्तम



Download our app to get more features

पछिल्लो समय आयुर्वेदिक उपचार पद्धति सबै रोग निधानको लागि अति प्रभावकारी बन्दै गएको छ । उपचारमा केही समय लाग्ने भएपनि रोग निधान, उपचार पछि कम साइड इफेक्ट र आर्थिक रुपमा पनि सहज हुने भएकाले आयुर्वेदिक उपचारमा आर्षण बढेको हो । आयुर्वेदिक उपचार पद्धतिबाट बाथको उपचार प्रभावकारी तरिकाले गर्न सकिने चिकित्सकहरु बताउँछन् । यसै विषयमा आयुर्वेदिक डाक्टर नवीन बास्तोलासँग गरिएको कुराकानी :

Comment from facebook