हड्डी सुन्नीने वा दुख्ने बाथ के हो ?



Download our app to get more features

बाथ धेरै प्रकारको हुन्छ । जसमध्ये हड्डी दुख्ने, सुन्निने बाथ धेरै मानिसलाई लाग्छ । हुन त बाथ भन्ने बितिकै एकै प्रकृतिको मात्र हुन्छ भन्ने आम बुझाइ रहेको छ । तर, यो भ्रम मात्र हो । यस्तो बाथको समय मै उपचार नगरे ज्यानै जाने खतरा प्रवल रहन्छ । हड्डी सुन्नीने, दुख्ने बाथ के हो, कसरी लाग्छ र बच्न के गर्ने ? बाथ रोग विशेषज्ञ डाक्टर अरुण कुमार गुप्ताको सुझाब :

Comment from facebook