मनिषा कोइराला भन्छिन : धन्न मैले जीवनशैली परिवर्तन गरें !



Download our app to get more features

सन् २०१२ मा क्यान्सरबाट पीडित भएकी कोइराला हाल स्वस्थ जीवन विताइरहेकी छन् । यसको प्रमुख कारण नै जीवनशैली परिवर्तन रहेको उनी बताउछिन् । ‘मैले अमेरीकाको राम्रो अस्पतालमा जाँच गराएर निको भएको छु’ कोइरालाले भनिन् ‘तर मैले जीवनशैली परिवर्तन नगरेको भए मलाई फेरी डिजिज आउने थियो ।’

Comment from facebook