आँखाभित्र मासु पलाएको छ ? यस्तो मासुले कसरी दृष्टि गुम्छ ?



Download our app to get more features

आँखा शरीरकोे महत्वपूर्ण र संवेदनशिल अंग हो । आँखामा समस्या आउँदा वा दृष्टि गुम्दा हामी बाहिरी संसार देख्नबाट बञ्चित हुन्छौं । आँखामा देखिने विभिन्न समस्याप्रति बेलैमा सजग नहुँदा धेरैले दृष्टि गुमाएका उदाहरण प्रशस्तै छन् । जसमध्ये एक हो, आँखा भित्र आउने Pterygium वा सानो मासुको डल्ला । यस्तो मासुको डल्ला किन आउँछ र बच्न के गर्ने ? नेत्र रोग विशेषज्ञ डा.प्रेरणा कंसाकार ... 

 

Comment from facebook