बच्चाहरुमा जलवियोजन किन हुन्छ ?



Download our app to get more features

बच्चाहरुमा जलवियोजन के कारणले हुन्छ र यसबाट कसरी जोगाउँने? अभिभावकको भूमिका के ? बालरोग विशेषज्ञ डाक्टर सुवर्ण कुवँरका सुझाव यस्ता छन् ।  शरीरमा पानीको मात्रा कम हुनुलाई नै जलवियोजन भनिन्छ । अधिकांश बच्चाहरुमा जलवियोजनको समस्या देखिन्छ । कारण बच्चाको उमेर एकदमै संवेदनशील उमेर हो । रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले पनि थोरै प्रतिकूल अवस्थामा पनि रोग लागिहाल्ने सम्भावना बढी रहन्छ ।

Comment from facebook