आँखादान भनेको के हो ? कसरी प्रत्यारोपण गरिन्छ ? - डा भाइराजा श्रेष्ठ



Download our app to get more features

आँखा शरीरको सबैभन्दा संवेदनशील अंग मध्येको एक हो । यसलाई स्वस्थ राख्न सँधैभरी सचेत रहनुपर्छ । आँखालाई स्वस्थ राख्न सक्यो भने मृत्युपछि पनि आँखाले पुनः काम गर्न सक्छ । यसको लागि आँखाको नानी प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।

आँखाको नानी प्रत्यारोपण भनेको के हो ? नानी प्रत्यारोपण कसरी गरिन्छ ? आँखा रोग विशेषज्ञ डाक्टर भाइराजा श्रेष्ठसँग गरिएको कुराकानी :

पुरा समाचार पढ्नुहोस्

Comment from facebook